शुक्लागण्डकी नगरपालिका–२ को मुग्लिन–पोखरा सडकखण्डको कोत्रे खण्ड पाँच दिन अवरुद्ध हुने भएको छ । कास्की जिल्लाको जमुनेबजारदेखि सेतीपुलसम्मको सडक स्तरोन्नतिको काम शुरु भएसँगै पुस १३ गतेदेखि पुस १८ गतेसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमन अवरुद्ध हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । । जिल्ला प्रहरी कार्यालयले यात्रु तथा यात्रुलाई अन्य बाटो हिँड्न आग्रह गरेको छ ।
You may also like
-
लगातारको सुक्खा पहिरोले तातोपानी भन्सार असुरक्षित
-
यो आम रूपमा मुख थुन्ने प्रयास जस्तै देखिन्छ’ नेपालको स्वतन्त्र प्रेसमाथि बालेन्द्र शाहको प्रहार
-
अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गरेँ : मिस नेपाल दीपमाला ढकाल
-
भुटेको मकै : अब सहरियाको ‘हेल्दी स्न्याक्स’
-
ज्येष्ठ नागरिकका पीडा : आराम-सम्मानको उमेरमा अपमान र दुर्व्यवहार
