एजेन्सी: नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला दुई हजारले घटेर दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ३५ ले घटेर दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
You may also like
-
मेदांता- द मेडिसिटीले भारतको नम्बर १ स्थान पायो: बिरामी-केन्द्रित उत्कृष्टतामा एक कोसेढुङ्गा
-
वर्षको सबैभन्दा व्यस्त समयमा पर्यटकहरू सौराहामा आउँछन्।
-
स्थानीय बजारमा प्रामाणिक भारतीय स्वाद पुर्याूउन बिकाजीको नेपालका चौधरी समूहसित सहकार्य
-
धानले देशको ४५ प्रतिशत कृषियोग्य जमिन ओगटेको छ
-
याङ्गो राइडको प्रवेशले नेपालको राइड-हेलिङ बजारमा हलचल
