एजेन्सी: नेपाल प्रहरीका नवनियुक्त आईजीपी चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह लगाएका छन् ।
गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आईजीपीको फुली लगाइदिए ।
दिपक थापाले १८ भदौ मध्यरातबाट अवकाश पाएसँगै आजबाट खापुङले नेपाल प्रहरीको कमाण्ड सम्हालेका छन् । १३ गतेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो ।
You may also like
-
पहलकदमी ‘सम्मान घर’ महिला फोहोर कामदारका बच्चालाई सहयोग गर्न सुरु भयो
-
युवाहरूको गति सुहांग नेम्बाङलाई बढावा दिन्छ जब नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नेतृत्वको छनोटको विचार गर्छ
-
प्रधानमन्त्रीले रुद्राभिषेक पूजा सम्पन्न गर्दै पशुपतिनाथमा श्रद्धाञ्जली अर्पण गरे
-
प्रोफेसर डा. ज्ञवालीले नयाँ सरकार गठनपछि आर्थिक स्थायित्व देखेको बताएका छन्
-
‘एभरेस्ट ड्रीम’ एनआईएफएफ मा प्रिमियर हुने तयारीमा
