पूर्व मेयर पीएल सिंहको निधनको सम्झनामा काठमाडौं महानगरपालिकाले आज शोक विदा दिएको छ । ८७ वर्षको उमेरमा उनको आज बिहान उपचारको क्रममा निधन भएको हो । पूर्वमेयर सिंहको निधनको सम्झनामा कामपाले केन्द्रीय कार्यालय र सबै वडा कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको कामपाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । उनको प्रयासले २०५२ सालमा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरियो ।
You may also like
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, दुईको अवस्था गम्भीर
-
खुले नाका, बढे काठमाडौं फर्किने यात्रु
-
प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने
-
‘जेनजीको एजेण्डालाई समर्थन गर्दा पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाइएको विषयमा छानबिन हुनुपर्छ’
-
‘संविधान दिवस उत्सवमात्र हैन, एक दशकका कमजोरी पनि समीक्षा गरौं’
