एजेन्सी: नेवाःराष्ट्रिय परिषद्ले धादिङको धार्के सडकमा बार लगाएको छ
धादिङको धुनिबासी नगरपालिका ५ मा सडक विभागको लापरबाहीको कारण निजी जग्गा मिचेर मापदण्ड विपरीत सडक कालोपत्रे गरिएको भन्दै उनीहरूले तारबार लगाइदिएका अध्यक्ष सुमन सायमीले बताए।
उनले भने, ‘विमला महर्जनको निजी जग्गामा बिना जानकारी तथा मापदण्ड विपरीत ३ रोपनी १५ आना २ पैसा जग्गामा गैरकानुनी रूपमा पिच गरेको हुनाले उहाँलाई न्याय दिन हामीले सडकमै तारबार लगाइएको छ।
परिषद्का संयोजक सायमीसहित हलिं नेवास् गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, विनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्रकुमार श्रेष्ठ, विकास बाबू श्रेष्ठ, विकास घिमिरे, बेबि राजभण्डारी लगायतका नेताहरू सहभागी थिए।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
