एजेन्सी; राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही- ३ को उपनिर्वाचनका लागि अघि सारेको उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित भएको छ
दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा राखेको पत्रकार पत्रकार सम्मेलन विशेष कारणवश स्थगित भएको प्रवक्ता मनिष झाले बताए।
झाले भने, ‘विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको छ।’ तर अर्को मिति जानकारी गराइएको छैन
रास्वपाले हिजो ९ आकांक्षीमध्येबाट थापालाई उम्मेदवार बनाएको थियो। थापालाई उम्मेदवार बनाएपछि उनको व्यक्तिगत विषयलाई जोडेर विभिन्न टीकाटिप्पणी सुरु भएको छ।
You may also like
-
ड्रग्स नियन्त्रण: विभिन्न जिल्लाबाट १५ जना पक्राउ
-
नेपालले आधारभूत स्वास्थ्य सेवासहित सर्वसुलभ स्वास्थ्य कवरेजतर्फ प्रगतिस गरिरहेको छ
-
जेन जेड प्रदर्शनको अराजकता पछाडि, १८० भागेकाहरू अझै ट्रेस हुन सकेका छैनन्
-
रुपन्देही-२ र बागलुङ-२ मा, आरएसपीका खरेल र शर्मा विजयी
-
मतगणना भइरहेको छ, र आरएसपीसँग ४० जितहरू छन्
