एजेन्सी: यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति सेवा सुरु गरिने भएको छ । नेपाली श्रमिकहरूको सुविधालाई मध्यनजर गर्दै आबुधावीमा रहेको नेपाली दूतावासले अब श्रम स्वीकृति सेवा सिधै दूतावासबाटै प्रदान गर्ने भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा आज उद्घाटन गरिने भएको यूएईका लागी नेपाली राजदुत तेजबहादुर क्षेत्रीले बताए ।
दुबईमा जारी वर्ल्ड गभर्मेन्ट समिटमा सहभागी हुन यूएई आएका श्रममन्त्री भण्डारीले आज दुबईको कानपाई बाइ हिलटन होटलमा एक कार्यक्रम गरेर यो सेवाको उद्घाटन गर्ने भएका हुन ।
You may also like
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
सरकारलाई रास्वपा सांसदको प्रश्न- ‘खाली सिलिन्डर बोकेर कहिलेसम्म लाइनमा बस्नुपर्ने हो ?’
-
राजदूतसँग प्रधानमन्त्रीको पहिलोपटक एक्लाएक्लै भेट, भारतीय राजदूतसँग के कुरा भयो ?
-
सरकारी आदेशको कारण देखाउँदै काठमाडौँ विश्वविद्यालयद्वारा तिब्बतसम्बन्धी आइएटीएस सम्मेलन रद्द, नेपाल सरकारको अस्वीकार
