एजेन्सी: भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइरहिएकाे छ
त्यसैक्रममा बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको लामो लाइन लागेको छ ।
विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।
You may also like
-
राष्ट्रिय सभाको बैठक सुरु हुन्छ
-
नेपथ्यलाई न्यूजील्यान्डमा माओरी समुदायले स्वागत गर्यो, भडकिएको अकल्यान्ड दर्शकसमक्ष प्रदर्शन गरे
-
थाईल्याण्डस्थित दूतावासले क्याम्बोडियामा अवैध रूपमा बसेका नेपालीहरूलाई फर्किन आग्रह गरेको छ
-
वर्षा जोखिमको कारण बीपी राजमार्गमा सवारी यातायात फेरि बन्द
-
नेपाल न्यूजका गोपाल दाहाललाई पत्रकारितामा १,००,००० रुपैयाँ पुरस्कारबाट सम्मानित गरिएको
