এজেন্সি: रोल्वालिङ हिम क्षेत्रको यलुङ रि हिमाल आरोहणमा गएकाहरू हिम पहिरोमा परेकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नेपाली आरोही लाक्पा तामाङ र सुन बहादुर गुरुङलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ।
त्यस्तै दुई विदेशीलाई पनि हेलिकप्टरबाट उपचारका लागि काठमाडौँको इरा इन्टरनेशनल अस्पतालमा लगिएको छ। बेपत्ता अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
You may also like
-
लगातारको सुक्खा पहिरोले तातोपानी भन्सार असुरक्षित
-
यो आम रूपमा मुख थुन्ने प्रयास जस्तै देखिन्छ’ नेपालको स्वतन्त्र प्रेसमाथि बालेन्द्र शाहको प्रहार
-
अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गरेँ : मिस नेपाल दीपमाला ढकाल
-
भुटेको मकै : अब सहरियाको ‘हेल्दी स्न्याक्स’
-
ज्येष्ठ नागरिकका पीडा : आराम-सम्मानको उमेरमा अपमान र दुर्व्यवहार
