राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदलाई फागुन २१ को चुनावमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको क्षेत्रमा जिम्मेवारी तोकेको छ । रास्वपाले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिएको हो । आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । रास्वपाले प्रत्यक्षतर्फ ४० क्षेत्रमा निर्वाचन जितेको थिएन । यी क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको हो ।
You may also like
-
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना गरियो
-
भोटेकोशी बाढीमा जलजिद्युत आयोजनाका ८३७ जना अझै बेपत्ता
-
जनकपुरको रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषित
-
संविधान दिवसको अवसरमा मधेश भवन सरसफाइ
-
१४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५ औँ महाधिवेशन गराउँछ : कांग्रेस नेता सिंह
