अपिहिमाल गाउँपालिकामा पहिरो

काठमाडौं दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टारमा पहिरो गएको छ । पहिरोले अपिहिमाल गाउँपालिका–१ को भट्टारगाउँ प्रभावित भएको छ ।
पहिरोले अपिहिमाल बेसक्याम्प जाने मूलबाट पूरै अवरुद्ध भएको खण्डेश्वरी माध्यमिक विद्यालयका शिक्षक खडक सिंह लोथ्यालले जानकारी दिए ।
पछिल्लो सयम अपिहिमाल बेसक्याम्प घुम्न जाने पर्यटक बढेका छन् । पहिरोका कारण स्थानीयसमेत त्रासमा छन् ।
पहिरोका कारण चौलानी नदी पनि केही समय थुनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *