एजेन्सी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक आधारमा बनेकाले अहिलेको संविधान राम्रो रहेको बताएका छन् ।
कांग्रेसको संविधान संशोधन सुझाव प्रतिवेदन बुझेपछि बोल्दै उनले यो संविधानअनुसार कुनै पार्टीको बहुमत आउन गाह्रो रहेको बताए ।
You may also like
-
क्यानको बहुप्रतीक्षित बोर्ड बैठक सुरू, एनपीएलको समीक्षा र हरहिसाब पेश हुँदै
-
अवार्ड पाएपछि विजय बरालले सम्झिए मण्डलाको पुरानो मञ्चदेखि क्यामराअघि उभिएको ‘छड्के’ सम्मको क्षण
-
सिन्दूर पर्वमा नेपालको जीवन्तता
-
गुल्मीका घरहरूको लागि अब चाँडै पानी खरिद गर्नु नपर्ने
-
धनगढी फोहोर व्यवस्थापन प्लान्टको लक्ष्य आयु तीस वर्ष हो