एजेन्सी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक आधारमा बनेकाले अहिलेको संविधान राम्रो रहेको बताएका छन् ।
कांग्रेसको संविधान संशोधन सुझाव प्रतिवेदन बुझेपछि बोल्दै उनले यो संविधानअनुसार कुनै पार्टीको बहुमत आउन गाह्रो रहेको बताए ।
