एजेन्सी: नेकपा एकीकृत समाजवादी निकट युवा संघले पूर्णता पाएको छ। युवा संघको नवौँ राष्ट्रिय महाधिवेशन गर्नको लागि पार्टीको केन्द्रीय, स्थायी र सचिवालयको बैठकको निर्णय अनुसार अपानि ४ जारी गर्दै रोशन थापाको संयोजकत्वमा २०१ सदस्यीय कमिटी गठन गरिएको जानकारी गराएका हो
संघको सहसंयोजकमा धर्मबहादुर शाही र सञ्जिव राई चयन भएका छन्। संघले निर्वाचन आयोगको अध्यक्षमा भक्त केसी, लेखा समिति बलराम उप्रेती र विकल केसी चयन भएका छन्।
इन्चार्जलाई प्रत्यायोजित जिम्मेवारी अनुसार वैशाख ७ गते गठन गरेको कार्यदलको बैठकले महाधिवेशन गर्नको लागि आयोजक, कार्यालय र आयोगहरू गठन गरेको अपानिमा उल्लेख छ।
You may also like
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, दुईको अवस्था गम्भीर
-
खुले नाका, बढे काठमाडौं फर्किने यात्रु
-
प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने
-
‘जेनजीको एजेण्डालाई समर्थन गर्दा पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाइएको विषयमा छानबिन हुनुपर्छ’
-
‘संविधान दिवस उत्सवमात्र हैन, एक दशकका कमजोरी पनि समीक्षा गरौं’
