एजेन्सी: नेकपा एकीकृत समाजवादी निकट युवा संघले पूर्णता पाएको छ। युवा संघको नवौँ राष्ट्रिय महाधिवेशन गर्नको लागि पार्टीको केन्द्रीय, स्थायी र सचिवालयको बैठकको निर्णय अनुसार अपानि ४ जारी गर्दै रोशन थापाको संयोजकत्वमा २०१ सदस्यीय कमिटी गठन गरिएको जानकारी गराएका हो
संघको सहसंयोजकमा धर्मबहादुर शाही र सञ्जिव राई चयन भएका छन्। संघले निर्वाचन आयोगको अध्यक्षमा भक्त केसी, लेखा समिति बलराम उप्रेती र विकल केसी चयन भएका छन्।
इन्चार्जलाई प्रत्यायोजित जिम्मेवारी अनुसार वैशाख ७ गते गठन गरेको कार्यदलको बैठकले महाधिवेशन गर्नको लागि आयोजक, कार्यालय र आयोगहरू गठन गरेको अपानिमा उल्लेख छ।
You may also like
-
कृष्णभीर पहिरोले काठमाडौंमा ग्यास आपूर्ति प्रभावित, व्यावसायिक प्रयोजनकर्ताले आफैं सिलिन्डर लगेर भर्नुपर्ने
-
चराहरूको संसारमा छिर्दै गरेको समुद्र
-
कूटनीतिक पहलमार्फत सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
-
केञ्जोले बोलाउँदै छ तिम्बुङ
-
सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने
