खुले नाका, बढे काठमाडौं फर्किने यात्रु

एजेन्सी: दशैं मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्न थालेको  छ ।

सरकारले बाढी पहिरोको जोखिमका कारण असोज १८ देखि २० गतेसम्म तीन काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेका कारण आजदेखि चाप बढेको हो ।

नाका खुलेसँगै सवारीसाधन काठमाडौं छिर्ने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *