एजेन्सी: दशैं मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
सरकारले बाढी पहिरोको जोखिमका कारण असोज १८ देखि २० गतेसम्म तीन काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेका कारण आजदेखि चाप बढेको हो ।
नाका खुलेसँगै सवारीसाधन काठमाडौं छिर्ने क्रम बढेको छ ।
You may also like
-
पाँच नयाँ फिल्महरू शनिबार-आइतबारको बक्स अफिसमा तातो वातावरण बनाउँदै हलमा आएका छन्
-
प्रतिवचनदेखि संकटसम्म: एक अदेशको ‘विनाश’ (कार्टून)
-
राष्ट्रपति पौडेलले संवैधानिक परिषदको अध्यादेश फिर्ता गरे
-
गृह सचिवले आईजीपी पौडेललाई प्रतीक चिन्ह प्रस्तुत गरे
-
स्वयम्भू, बालाजु र देविनगरमा अतिक्रमण गरिएका बस्तीहरू खाली पारिँदै
