नेपाली व्यवसायी चन्द्र ढकालले भारतीय राज्य उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा विकास, पर्यटन र व्यापार, लगानीका अवसरहरुबारे चर्चा भएको छ ।
नेपाल र उत्तर प्रदेशले उक्त विषयहरुमा सहकार्य गर्नसक्ने ढकालले उल्लेख गरेका छन्।
‘उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग भेट्ने अवसर मिल्यो। आजको भेट निकै प्रेरणादायी र न्यानो रह्यो’, उनले भनेका छन्, ‘नेपाल र उत्तरप्रदेशबीच विकास, पर्यटन र व्यापार तथा लगानीका अवसरहरुको छलफल तथा यी विषयमा सहकार्यबारे सार्थक कुराकानी भयो।’
You may also like
-
विदेशमा रहेका नेपालीको मताधिकारबारे अध्ययन गरिने
-
कोशी सरकारबाट बाहिरिँदै कांग्रेस, मन्त्रीहरूको राजीनामा आजै
-
रोड पिक हिमपहिरो तीन नेपाली आरोहीको शव काठमाडौँ ल्याइयो
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
