भारतले बाढीपीडितका लागि फेरि पठायो थप ११ टन राहत

भारतले भोटेकोसी विपद्‌मा सहयोगका लागि निरन्तर राहत सामग्री पठाइरहेको छ।
यसै क्रममा शनिबार औषधि, अत्यावश्यक सामग्रीसहित थप ११ टन राहत नेपाल पठाइएको भारतका विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्।
उनका अनुसार औषधि, फरेन्सिक सामग्री, पाल, सरसफाइ सामग्री, स्लिपिङ ब्याग र अन्य अत्यावश्यक सामग्री नेपाल पठाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *